दफा
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम “नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन, २०७६” रहेको छ।
(२) यो ऐन प्रमाणीकरण भएको मितिले आठौं दिनदेखि प्रारम्भ हुनेछ।